-महिला खबर-
काठमाडौं । तेस्रो चरणमा भएको स्थानीय तह निर्वाचन अन्र्तगत धनुषाको हंशपुर नगरपालिकाको उपप्रमुखमा राजपाका उम्मेदवार रेणु देवी झा विजयी हुनुभएको छ ।
३ हजार २ सय ७६ मत ल्याएर उहाँ विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्दी कांग्रेसकी रामकुमारी कामतले ३ हजार २७ मत ल्याउनुभएको थियो ।
Comment Here!