कहाँ कहाँ विजयी भए महिला ?(सूचीसहित)


प्रकाशित मिति :2017-09-21 15:09:42

महिला खबर

काठमाडौं । प्रदेश नम्बर २ मा भैरहेको तेस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारि छ । कतिपय स्थानको मतपरिणाम सार्वजनिक भैसकेको छ भने कतिपय स्थानमा गणनाकै क्रममा छ ।

अहिलेसम्म गणना सम्पन्न भएका स्थानमा उपप्रमुखमा मात्र महिला आएका छन् । पछिल्लो मत परिणाम अनुसार उपमेयर तथा उपाध्यक्षमा विजयी भएका महिलाहरुको नामावली ।

विजयी उपप्रमुख महिलाहरु

कांग्रेस
जनकनन्दिनी गाउँपालिकाः भारती कार्की (३,०५१) धनुषा
औरहि गाउँपालिकाः मीरा देवी सहनी (२,४९४) धनुषा
परोहा नगरपालिकाः सुगान्धी देवी (५,९२०) रौतहट
पटेर्वा सुगौली गाउँपालिकाः ममता महतो पर्सा
नवराजपुर गाउँपालिकाःशोभाकुमारी यादव (२,३७७)
धनकौल गाउँपालिकाः अकली सहनी सर्लाहीका

एमाले

बटेश्वर गाउँपालिकाः इन्दिरा सिंह ९२,२९०० एमाले धनुषा
मुखियापट्टी मुसहरमिया गाउँपालिका ःमीरादेवी महतो ९१,४१७० एमाले धनुषा
सप्तकोशी नगरपालिकाः आशा चौधरी ९३,२२६०एमाले सप्तरी
मिथिला बिहारी नगरपालिका: अनिताकुमारी साह (३१४७)धनुषा
चन्द्रपुर नगरपालिका: स्रामरती चौधरी रौतहट (९९१६)

माओवादी केन्द्र

कर्जन्हा नगरपालिकाः ज्ञानकुमारी श्रेष्ठ (४,३१३)
अर्नमा गाउँपालिकाः सिया वती मुखिया (१,८३६)
धनगढीमार्इ नगरपालिकास् फूलकुमारी श्रेष्ठ (५६१३)सिरहा
रामगोपालपुर नगरपालिकास्सीतादेवी साह (२८९१)महोत्तरी

नेपाल लोकतान्त्रिक फोरम

ईशनाथ नगरपालिकाः हुसनीआरा खातुन (५,२३६) रौतहट
विष्णु गाउँपालिकाः उषा देवी (१,९३२)सर्लाही

राजपा

हंसपुर नगरपालिकाः रेणु देवी झा (३,२७६) धनुषा

परवानीपुर गाउँपालिका: साबित्रीदेवी पटेल (२०७१)बारा

संघीय समाजवादी फोरम

बिष्णुपुर गाउँपालिकाः अरहुलादेवी सिंह (२,००७) सिराहा
भगवानपुर गाउँपालिकाः सीतादेवी यादव
तिरूहुत गाउँपालिकास् तीर्थमाया मंडल (२७४०)सप्तरी

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: