मृगौला पीडित सरितालाई साउदीबाट आर्थिक सहयोग


प्रकाशित मिति :2017-09-24 17:48:33

–महिला खबर–
काठमाडौं । दुबै मृगौला खराब भएकी लमजुङको मस्र्याङ्दी गाउँपालिका ९ सिम्पानी टारगाउँकी सरिता बराललाई साउदीबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

                             धुब्र पन्त

लमजुङको बेसिशहर नगरपालिका ११ चिती स्याउत घर भई हाल रोजगारीका लागि साउदीको अल्मराई कम्पनीमा कार्यरत धुब्र पन्तले आफनो जन्मदिनको अवसरमा बराललाई ४२ हजार रुपैँया सहयोग गरेका हुन् ।

मृगौलाबाट पीडित बरालको विषयमा महिला खबर लगायत सञ्चारमाध्यममा समाचार प्रसारण भएको थियो । आर्थिक अवस्था कमजोर भएकी बराललाई सहयोग गर्न पाउँदा खुसी लागेको पन्तले बताउनुभयो ।

सरिताको हप्तामै दुई पटक नियमित डायलसिस गर्नुपर्ने अवस्था रहेको र मृगौला प्रत्यारोपण गर्न १० देखि १२ लाख सम्म खर्च लाग्ने अस्पतालले बताएको उहाँका श्रीमान इन्द्र बरालले बताउनुभयो ।

यो पनि हेर्नुहोस्

आर्थिक अभावले सरिताको मृगौला प्रत्यारोपण हुन सकेन

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: