दशैंभरि टोलटोलमा प्रहरी


प्रकाशित मिति :2017-09-25 15:16:48

-महिला खबर

सिन्धुपाल्चोक । दशैंको समयमा हुने असुरक्षा घटाउन सिन्धुपाल्चोकमा ‘प्रहरी हाम्रो टोलमा’ अभियान सुरु भएको छ । दशैं सुरु भएकोले रात साँझमा हुने असुरक्षा कम गर्न जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयले अभियानको औपचारिक सुरुआत गरेको हो ।

गृह मन्त्रालयले लागु गरेको ८४ बुँदे प्रशासन सुधार योजना अन्तर्गत देशव्यापी रुपमा एकसाथ अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले जानकारी दिनुभयो ।

अभियानको औचित्य प्रष्ट पार्दै प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले गृह प्रशासन सुधार गर्न अभियान चलाईएको प्रष्ट पार्नुभयो । प्रहरीको रणनीतिक योजना अनुरुप निरपेक्ष भएर नागरिकको सेवा, अपराध तथा विभिन्न हिंसालाई निर्मुल पार्न अभियान प्रभावकारी हुने विश्वास समेत उहाँले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: