राष्ट्रपतिले आमाको हातबाट टीका जमरा ग्रहण


प्रकाशित मिति :2017-09-30 22:04:05

महिला खबर

/fi6«klt ljBfb]jL e08f/L a8f b;}Fsf] cj;/df cfh !! ah]/ %% ldg]6sf] z’e;fOtdf cfkmgL cfdf ldlynf kf08]af6 6Lsf tyf hd/f u|x0f ug'{x’Fb} . tl:a/ M /Tg >]i7, /f;; .


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको शुभसाइत पारेर आमाको हातबाट टीका जमरा ग्रहण गर्नुभएको छ । आमाको हातबाट टीका जमरा लगाएपछि उहाँले छोरी ज्वाईंलाई टिका लगाइदिनुभयो ।

राष्ट्रपतिले उपराष्ट्रति, प्रधानमन्त्री लगायतलाई टीका तथा जमरा लगाइदिनुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: