शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालकी महर्जनलाई रजतपदक


प्रकाशित मिति :2017-10-09 14:31:40

-महिला खबर-

काठमाडौं । मंगोलियाको उलानबटारमा भएको नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालकी खेलाडी ननिता महर्जनले रजतपदक जित्न सफल भएकी छिन् ।

महर्जनले महिला १६० सेन्टिमिटर उचाइमा रजत पदक जित्न सफल भएकी हुन् । च्याम्पियनसिपको फाइनलमा नेपालकी ननिता सहित आयोजक मंगोलिया, इलाटी र भियतनामका चार खेलाडी प्रतिस्पर्धामा थिए ।

प्रतियोगितामा मंगोलियाले स्वर्ण जितेको छ भने इटालीले कांस्य जित्न सफल भएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: