छात्रालाई दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ


प्रकाशित मिति :2017-10-13 16:03:07

-महिला खबर-

काठमाडौं । दार्चुलाको दुर्गा भवानी प्राथमिक विद्यालयमा कार्यरत शिक्षकले आफ्नै छात्रालाई दुव्र्यवहार गरेको आरोपमा शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

नौगाढ गाउँपालिका रहेको उक्त विद्यालयका शिक्षक मोहनलाल ठगुन्नाले असोज २२ गते दुव्र्यवहार गरेको उजुरी छात्राका आफन्तले प्रहरी चौकी दल्लेख दार्चुलामा उजुरी दिएका थिए ।
आफन्तले उजुरी हालेपछि प्रहरीले ठगुन्नालाई पक्राउ गरेको हो ।

विद्यालयको शौचालयमा लगेर ५०० नगद दिने र तिहारमा लुगा किनिदिने प्रलोभन देखाई छात्रालाई ठगुन्नाले दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।

शिक्षक ठगुन्नालाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुला पठाइएको प्रहरी चौकी दल्लेखले जानकारी दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: