रेखा थापा प्रत्यक्षमा चुनाव लड्ने


प्रकाशित मिति :2017-10-15 13:04:34

–महिला खबर–
काठमाडौं । नायिका रेखा थापा काठमाडौं क्षेत्र नम्बर चारबाट प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्ष तर्फबाट चुनाव लड्ने भएकी छन् ।

थापालाई पशुपति सम्शेर राणा नेतृत्वको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि सिफारिस गरेको हो ।

स्थानीय तह निर्वाचनको बेला पनि चर्चामा आइएकी नायिका थापा अहिले पुन काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका लागि राप्रपाले नाम सिफारिस गरेपछि चर्चामा आएकी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: