जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ


प्रकाशित मिति :2017-10-15 15:16:28

–महिला खबर–

काठमाडौं । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भक्तपुरबाट दुई जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यलय भक्तपुरबाट खटिएको प्रहरी टोलीले भक्तपुर नगरापलिका ८ लिवाली बस्ने १६ वर्षीय सुजन गवचा र रामेछाप घर भई हाल भक्तपुर लिवाली बस्ने १६ वर्षीय मिलन श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरुले गएको बिहीबार चागुँनारायण नगरपालिका–७ स्थित एक घरमा भक्तपुर लिवालीकी १४ वर्षीय बालिकालाई जवरजस्ती करणी गरिएको बताइएको छ ।

गवचा र श्रेष्ठको थप अनुसन्धान भइरहेको छ भने पीडित बालिकालाई स्वास्थ्य परीक्षणको लागि शिक्षण अस्पताल महाराजगंजमा पठाइएको जिल्ला प्रहरी कार्यलय भक्तपुरले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: