भारतमा नाबालिग पत्नीसँगको शारीरिक सम्बन्ध वैवाहिक बलात्कार ठहर हुने


प्रकाशित मिति :2017-10-16 13:50:54

भारत । भारतीय सर्वोच्च अदालतले नाबालिग पत्नीसँगको शारीरिक सम्बन्धलाई वैवाहिक बलात्कार ठहर हुने फैसला सुनाएको छ। वैवाहिक बलात्कारबारे बुधबार फैसला गर्दै भारतको सर्वोच्च अदालतले यस्तो फैसला गरेको हो।

यसअघि भारतमा १५ वर्ष भन्दामाथि वैवाहिक सम्बन्धमा हुने शारीरिक सम्बन्धलाई वैवाहिक बलात्कार भन्न नमिल्ने व्यवस्था रहेकोमा त्यस नियमविरूद्धमा अदालतले यस्तो फैसला सुनाएको हो।

यसअघिको कानुनी व्यवस्थाअनुसार वैवाहिक जीवनमा हुने कुनै पनि प्रकारको शारीरिक सम्बन्धलाई वैवाहिक बलात्कार नमानिने व्यवस्था रहेकोमा परिमार्जन गर्दै अदालतले यस्तो फैसला गरेको हो।

वैवाहिक जीवनमा हुने बलात्कारका घटनालाई पुष्टि गर्ने क्रममा भारतीय सर्वोच्च अदालतले सुनाएको यो फैसलाले विवाह र वैवाहिक जीवनमा खटपट ल्याउन सक्ने केहीको दाबी छ। साभार

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: