ब्लड क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग


प्रकाशित मिति :2017-10-17 10:22:04

दोलखा । दोलखाली समाज यूएईले दोलखाको तामाकोसी गाउँपालीकाकी ब्लड क्यान्सर पीडित उर्मिला भुजेलको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

दोलखाली समाज यूएईल दुवईमा रहेर काम गदै आएका दोलखालीहरुबाट सङ्कलन गरेको १५ हजार रुपैयाँ तामाकोसी गाउँपालीकाकी ब्लड क्यान्सर पीडित उर्मिला भुजेलको परिवारलाई हस्तान्तरण गरेको जनाएको छ ।

ब्लड क्यान्सर पीडित उर्मिला भुजेलको अहिले काठमाडौँमा उपचार भइरहेकोले आर्थिक सहयोग रकम उनको परिवारलाई हस्तान्तरण गरिएको दोलखाली समाज यूएईका उपाध्यक्ष पुष्कर अधिकारीले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: