श्रीमान र देवरले गरे हत्या


प्रकाशित मिति :2017-10-23 10:22:53

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका– १३ असारी भुसुनेकी २८ वर्षीया लक्ष्मी राईको श्रीमान र देवरले हत्या गरेका छन् । लक्ष्मीलाई उनका श्रीमान र देवरले कुटपिट गरि हत्या गरेका हुन् ।

तिहारको गोवद्र्धन पुजाको दिन राती ११ बजेतिर आफ्नै घरमा श्रीमान र देवरले कुटपिट गर्दा राईके मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरमा प्रहरी नावय उपरीक्षक मेघराज अधिकारीले जानकारी दिए ।

अत्यधिक मादक पदार्थ सेवन गरेकी लक्ष्मी राईलाई श्रीमान राजकुमार राई र देवर ओम राईले कुटपिटपछि घरको आँगनमा लड्दा उनको मृत्यु भएको हो ।

राईको मृत्युपछि श्रीमान र देवरलाई कर्तव्य ज्यान मुद्धा दर्ता गरि सकेको जिल्ला प्रहरी कार्यालय उदयपुरमा प्रहरी निरिक्षक देवीप्रसाद फागुले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: