तिन वर्षीया बालिकाको बलात्कारपछि हत्या


प्रकाशित मिति :2017-10-23 10:48:13

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालीका– ५ दमौतीमा भाइटीकाको दिन राती तिन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएकोे छ । सोही ठाउँका १८ बर्षीय शंकर राईले बालिकाको बलात्कारपछि हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा राईलाई नियन्त्रणमा लिई आबश्यक कारबाही अघि बढाएको प्रहरी नावय उपरीक्षक मेघराज अधिकारीले जानकारी दिएका छन् । भाइटीकाको राती १२ बजे पछी सो घटना भएको प्रहरीको अनुमान रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: