अमात्यलाई ‘च्यामपिएन अफ चेन्ज’ सम्मान


प्रकाशित मिति :2017-10-27 12:27:48

-महिला खबर-

काठमाडौं । राष्ट्रसंघीय निकाय ‘युएन वुमन’ अन्तर्गत मेट्रोपोलिटन न्युयोर्क च्याप्टर अमेरिकाले नेपालकी जोली अमात्यलाई सम्मान गरेको छ । एन वुमेन युएस राष्ट्रिय समितिको ३० औ वार्षिक उत्सवमा अवसरमा हार्मोनी क्लब न्युयोर्कमा आयोजना गरेको कार्यक्रममा २७ वर्षिय अमात्यलाई सम्मान गरेको हो ।

‘परिवर्तनको बिजेता : विश्व भरका महिलालाई समर्थन गरौ’ भन्ने मूल नारा रहेको उक्त कार्यक्रम न्यूयोर्कको महानगर शाखाले आयोजना गरेको स्वागत समारोहमा अमात्यलाई यूएन महिलाहरुको लागि युएन राष्ट्रिय समितिले ‘च्यामपिएन अफ चेन्ज’ द्वारा सम्मानित गरेको हो ।

लैंगिक समानताका लागि र्पुयाएको योगदानका लागि उनी सम्मानित भएकी हुन् । अमात्य संयुक्त राष्ट्रसंघीय युवा महासभामा सन् २०१५–२०१७ का लागि अध्यक्ष छिन् ।

अमात्य नेपाल सरकार पर्यटन मन्त्रालयका तर्फबाट दिगो विकास हेर्ने गरी अवैतनिक पर्यटन दूतका रूपमा समेत कार्यरत छिन् । उनी ‘युएन वुमन’ युएस नेसनल कमिटी मातहतको न्युयोर्क च्याप्टर अमेरिकाकी सञ्चालक सदस्य पनि हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: