कावासोती नगरपालिकामा आमा स्वास्थ्य कार्यक्रम शुरु


प्रकाशित मिति :2017-10-29 11:02:07

ज्ञानु पंगेनी

नवलपरासी । कावासोती नगरपालिकाले गर्भवती र सुत्केरीलाई प्रोत्साहन स्वरुप आमा स्वास्थ्य कार्यक्रम शुरु गरेको छ ।

नगरपालिकाका नगर प्रमुख चन्दाकुमारी पुनले ३ जना सुत्केरीलाई प्रतिव्यक्ति १४ सय रुपैयाँ प्रोत्साहन रकम दिएर कार्यक्रमको सुरुवात गरिन् ।

कार्यक्रममा कावासोती नगरपालिका भित्र रहेका महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई पनि आमा स्वास्थ्य कार्यक्रमको बारेमा जानकारी गराइएको थियो । कार्यक्रम कावासोती नगरपालिकामा औपचारिक रुपमा शुक्रबार शुरु भएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: