अपाङ्ग महिला संघको अध्यक्षमा निर्मला दोस्रो पटक निर्वाचित


प्रकाशित मिति :2017-10-30 12:53:04

-महिला खबर-

काठमाडौं । नेपाल अपाङ्ग महिला संघको १८ औं वार्षिक साधारण सभा एवम् ९ औं अधिवेशनले पुनः निर्मला धिताललाई अध्यक्ष चयन गरेको छ ।

काठमाण्डौंमा सम्पन्न अधिवेशनले धितालको अध्यक्षतामा दुई जना सदस्य पछि थप गर्ने गरी हाललाई ७ जनाको नयाँ कार्य समिति चयन गरेको हो ।

नयाँ कार्य समितिको उपाध्यक्षमा कमला बुढाथोकी, महासचिवमा मिना पौडेल र कोषाध्यक्षमा अनिता घिमिरे रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा मैया लम्साल, शोभामाया वि.क. र लक्ष्मी देवकोटा रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: