पाँच प्रतिशत महिला छाउपडी गोठमै बस्छन्


प्रकाशित मिति :2017-11-01 10:48:06

-महिला खबर-

काठमाडौं । सुदुरपश्चिमका चार जिल्लामा रेस्ट्लेस् डिवलपमेन्टंले गरेको एक सर्भेले पाँच प्रतिशत महिला छाउपडी गोठमै बस्ने गरेको देखाएको छ ।

रेस्ट्लेस्ले २०१६ को सेक्टेम्बरमा गरेको सर्भेमा कैलाली, कञ्चनपुर, डेडल्धुरा र डोटीमा रहेका ५.१ प्रतिशत महिला तथा किशोरीहरु महिनावारी भएको बेलामा पाँच दिन छाउगोठमै बस्ने गरेको तथ्य निकालेको हो ।

रेस्ट्लेस् डिवलपमेन्टका कार्यक्रम संयोजक राजेन्द्र महर्जनका अनुसार पाँच सय घर धुरीमा गरेको सर्भेले ५.१ प्रतिशत महिला महिनावारी भएको समयमा छाउगोठमा बस्ने गरेको बताएका छन् ।

रेस्ट्लेस्ले चार जिल्लामा सन् २०१५ देखि २०१७ सम्म लागु हुने गरी ‘छाउपडी प्रथाको कार्यक्रम’ सुरु गरेको थियो । २०१५ को जुनमा रेस्ट्लेस् गरेको सर्भेमा १९.४ प्रतिशत महिलाहरु महिनावारी भएको समयमा छाउपडी गोठमा बस्ने गरेको कार्यक्रम संयोजक महर्जनले बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: