बालबालिकालाई शैक्षिक सामग्री सहयोग


प्रकाशित मिति :2017-11-05 15:21:30

-सर्मिला बुढाथोकी-

दोलखा । विनाशकारी भुकम्पपछि जोखिममा परेका दोलखाको विभिन्न गाँउपालिकाका २७ जना बालबालिकालाई इकार्ड दोलखाले शैक्षिक सामग्री सहयोग गरेको छ ।

युनिसेफको साझेदारीमा दोलखाको विगु गाउँपालिकाको ओराङका ३ जना, गौरीशंकर गाउँपालिका टासिनामका २ जना, विगु गाँउपालिका स्थित लामावगरको ठाडीका ७ जना, गौरीशंकर गाउँपालिका खारेका ५ जना र जिरी नगरपालिकाका १० जना गरी २७ जना बालबालिकालाई प्रति बालबालिका ५ हजारका दरले १ लाख ३५ हजारको विभिन्न सामग्री सहयोग प्रदान गरिएको हो ।

उक्त रकमबाट जोखिममा परेका बालबालिकाहरुको पहिचान गरी झोला, ज्याकेट, स्कुल ड्रेस, स्टेशनरी सामाग्री प्रदान गरिएको इकार्डस दोलखाले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: