दलित महिला उम्मेदवारः प्रत्यक्षमा न्युन, समानुपातिकमा ४ सय ९६


प्रकाशित मिति :2017-11-06 15:40:44

-महिला खबर –

काठमाडौं । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ दलित महिलाको उपस्थिती न्युन छ ।  प्रत्यक्षमा ठूला दलले दलित महिलालाई प्राथमिकतामा नराखेपनि साना दलले पनि केही महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएका छन् । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी) ले भक्तपुर क्षेत्र नं. १ मिना परियारलाई उठाएको छ ।

यस्तै समानुपातिकमा भने विभिन्न दलहरूले ४ सय ९६ दलित महिलालाई उपस्थित गराएका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले पेस गरेको नामावलीमा ५३ दलबाट महिला ४ सय ९६ र दलित पुरुष ३ सय ४२ गरी ८ सय ३८ जनाको नाम सिफारिसमा परेका छन् ।

नेपाली कांग्रेसबाट सुजाता परियार, लक्ष्मी परियार सेवा, विमला नेपाली, कोपिला विश्वकर्मा, आशा विक, विष्णुमाया परियार, पवित्रा विश्वकर्मा, शान्ती विकको नाम समानुपातिमा परेको छ ।

यस्तै कल्पना कुमारी सरदार, प्रमिलादेवी दास, श्यामपरि देवी, सरस्वती देवी, शान्ति देवी चपाई, कल्पना नेपाली, सिता मिजार, कोपिला बोहोरा, कृष्ण कुमारी परियार, माला गोतामे सुनार, रिना नेपाल विक, शान्ति परियार, झोवा विक, पार्वती सार्की धौलाकोटी, उमा वादी, कैशील्या दमाई समानुपातिक सूचीमा छन् ।

यस्तै नेकपा एमालेबाट निरा देवी जैरु, विमला विश्वकर्मा, विमला विक, पार्वती कुमारी विसुंखे, सानु शिवा, आशा कुमारी विक, धनकुमारी सुनार, जानकीदेवी राम, अनुभुतिबम नेपाली, जसमाया गजमेर विश्वकर्मा, गंगा माया विक, दुर्गी देवी पासवान, सरस्वती परियार, पल्टीदेवी महरा, पार्वती कुमारी कामी समानुपातिकको सूचीमा छन् ।

एमालेबाटै मैना अछामी सार्की, सानुमैया विसुन्के, लक्ष्मी सुनार, जुनादेवी नेपाली, कमला देवी विक, ढाटी सुनार, आशा स्वर्णकार, इन्द्रा कुमारी गहतराज, कालो सार्की, शारदा दमै, अर्चना गहतराज, दुर्गा विक समानुपातिक सूचीमा छन् ।

माओवादी केन्द्रबाट अंजना विसंखे, दुर्गा विक, सुशिला श्रीपाइली ठकुरी, सीतादेवी वौडेल, पुजा कुमारी वैठा, लक्ष्मी विक, सपना दर्जी, देवीसरा सुनार, उमिता विश्वकमार्, सीता नेपाली, फुलिया देवी सदा, समानुपातिक सूचीमा छन् ।

गुलोदेवी पस्मान, रामकुमारी राम, गीता रसाइली, मानकुमारी पाख्रिन नेपाली, दिलमाया रोकामगर गौतम, गीता गहतराज, दिपा विक, पुनम सेर्पाली, मन्जु विक, उर्मिला विक, सुनिता पार्की, शान्ति नेपाली समानुपातिक सूचीमा छन् ।

त्यस्तै राप्रपाबाट गंगा विश्वकर्मा, श्रीकान्ती पासी, ढाकादेवी भनिने सुन्तली नेपाली, योगिता खाती विक ,चन्द्रावती परियार, पुष्पा परियार, रिता रोक्का, शनेचरी देवी तत्मा, गंगादेवी विक , सावित्री विक, श्रीरिया देवी सदा,सुरतिया देवी चमार, गंगा देवी शैल समानुपानितक सूचीमा छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बाट मिना स्वर्णकार, शकुन्तला चमार, साननानी सुनार, अन्जु परियार, वसन्ती देवी विक, शर्मिला नेपाली, ज्योती रसाइली घिमिरे, अनिसा पाचकोटी, देवी विश्वकर्मा, मनकलिया दुसादिन, कुशुम देवी मोची, विणा कुमारी, विना देवी, चन्द्रावती परियार, जानुका सार्की, उमा दमै, सृजना सुनार विक, कौशल्या देवी हिरजन, सरस्वती लोहारनी, शितला देवी वादी, दिपा सुनार, दुरपता देवी नेपाली, शारदा देवी दमाई रहेका छन् ।

यस्तै कुमारी देवी, सरला विक, अप्सरा विक, फुलमाया कामी, सावित्री दर्जी, मन्जु वादी, निर्मला धोवी, चिनकी काहाइन, चन्द्रकला विक, लक्ष्मी सुनार, कुश्मादेवी महर र पार्वती जैरु समानुपानितक सूचीमा छन् ।

दुलारी देवी खंग, मालादेवी पासवान, शान्तिदेवी राम, राजवती देवी राम, राजकुमारी देवी राम जगिया देवी सदा, सुनिता दास, सेवकी देवी दास तत्मा नाम समानुपातिक सूचीमा छ ।

संघीय समाजवादी फोरम नेपालबाट कलु देवी विश्वकर्मा, सावित्रा विक, गोमा परियार, सीता देवी नागरी, सोमती रसाइली विश्वकर्मा, पवित्रा देवी पासमान, इन्द्र कुमारी विश्वकर्मा, दुर्गा देवी तत्मा, गोमा भुसाल, सुनिता देवी मोची, चमेली देवी दास, राजवन्ती देवी महरा, रन्जना कुमारी दास, रिता यसमाली मगर, तारा नेपाली, आरती देवी खटिक, कौशल्या चमार, ममता कुमारी रजक, राम केश धवल, गने सुनार, कमला विश्वकमार्, चन्द्रकला विक,रुपा सार्की ,कविता जैरु रहेका छन् ।

नयाँ शक्ति पार्टी, नेपालबाट दुर्गा सोव, कमला देवी हेमचुरी, गुलाव देवी, सीमा कुमारी विके कौसल, नानिमाया विक, कामना परियार, सुनिता मरिक डोम, सम्झना बर्देवा, समानुपातिको सूचीमा छन् ।

मनचुनिया देवी, मन्जु कुमारी खड्का रजक, इच्छा कुमारी विश्वकर्मा, चमेली विक, लक्ष्मी परियार, विन्दु थापा, शारदा सार्की, दुर्गा कुमारी विक, रेनु सार्की, पार्वती सुनार, सरि कामी विक, संगीता कुमारी पौडेल विक, अश्मी सिनाल समानुपातिको सूचीमा छन् ।

यस्तै विवेकशील साझा पार्टीबाट शोभिता परियार, राधिका दर्जी, दुर्गा दर्जी,कुसुन देवी बादल, ज्योति सुनाम, गौमाया परियार, अमृता कुमारी नेपाली, ललिता विक, सावित्रा दर्जी समानुपातिको सूचीमा छन् ।

राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी परियार, राजु कुमारी सुनार, माया कामी, कुशम विश्वकर्मा, सुशिला विक, बास्मती कामी, पुतली सार्की, कोपिला देवी शंकर, फुलकलिया दिशाधिन, सावित्री मिजार, लक्ष्मी विक, भीमा दमाई, मनु विक, दिलमाया दर्जी, मुना विश्वकर्मा, गगनी कामी, लक्ष्मी विक, टिका कैनी लगायत समानुपातिक सूचीमा छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: