भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते


प्रकाशित मिति :2017-11-07 11:45:45

-महिला खबर-

अछाम । अछाममा भालुको आक्रमणबाट एक जना बृद्धा महिला गम्भीर घाइते भएकी छन् ।

पन्चदेवल विनायक नगरपालिका वडा नम्बर– १ बस्ने ६५ वर्षीय धनी तिमिल्सैना घाइते भएकी हुन् । छोरीलाई भेट मंगलसेन नगरपालिका –६ मा आएकी तिमिल्सैनालाई घर नजिकै भैसोलो भन्ने ठाउँमा आक्रमण गरेको हो ।

घर नजिकै टिमुर टिपिरहेका बेला एक्कासी भालु आएर आक्रमण गर्दा उनको अनुहार र बायाँ खुट्टामा गम्भीर चोट लागेको उनका ज्वाई हरी भण्डारीले जानकारी दिए ।

घटना हुने बितिक्कै जिल्ला प्रहरी कार्यालय अछामलाई खबर गराई उपचारको लागि जिल्ला अस्पताल अछाममा पु्याइए पनि जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनलाई नेपालगञ्ज पठाइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: