भारत । ओडिशाको मयुरभन्जमा एक आक्रोशित भीडले पाँच जना महिलालाई रुखमा बाँधेर बोक्सीको आरोप लगाएर निर्मम तरिकाले पिटेका छन् । बादशाहीस्थित मधुपुर गाउँमा दिउँसो घटेको उक्त घटनाका सयौं प्रत्यक्षदर्शीहरु थिए ।
गाउँलेले पालैपालो गरी ती महिलालाई पिटेका थिए। केही समयअगाडि उत्त राज्यको बेतानतीको बरामली छकमा एक जना युवकलाई पनि एक आक्रोशित भीडले कानून आफ्नो हातमा लिएका अमानवीय व्यवहार गरेका थिए ।
भिडियो हेर्नुहोलाः– video link
साभारः–द टाइम्स अफ इन्डिया
Comment Here!