ओडिशामा बोक्सीको आरोपमा महिलालाई पिटियो


प्रकाशित मिति :2017-11-07 12:00:13

भारत । ओडिशाको मयुरभन्जमा एक आक्रोशित भीडले पाँच जना महिलालाई रुखमा बाँधेर बोक्सीको आरोप लगाएर निर्मम तरिकाले पिटेका छन् । बादशाहीस्थित मधुपुर गाउँमा दिउँसो घटेको उक्त घटनाका सयौं प्रत्यक्षदर्शीहरु थिए ।

गाउँलेले पालैपालो गरी ती महिलालाई पिटेका थिए। केही समयअगाडि उत्त राज्यको बेतानतीको बरामली छकमा एक जना युवकलाई पनि एक आक्रोशित भीडले कानून आफ्नो हातमा लिएका अमानवीय व्यवहार गरेका थिए ।

भिडियो हेर्नुहोलाः– video link

साभारः–द टाइम्स अफ इन्डिया

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: