महिला खबर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई संय’क्त अरब इमिरेट्स (युएई) ले भ्रमणको निम्तो दिएको छ ।
युएईका अबुधाबीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख मोहम्मद बिन जायद अल ताह्यानले य’एई भ्रमणका लागि आमन्त्रण गरेका छन् ।
नेपालका लागि युएईका राजदुत सइद हमदान अल नाक्बीले राष्ट्रपति भण्डारीलाई मंगलबार अपराह्न शीतल निवासमा शिष्टाचार भेट गरी युवराज क निमन्त्रणापत्र हस्तान्तरण गरेका ह’न् ।
Comment Here!