रुकुमकी पहिलो छापामार महिला भन्छिन् ‘चुनाव जित्ने पक्का होे’

–महिला खबर–

काठमाडौं । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनमा प्रतिनिधिसभाका लागि बामगठबन्धनबाट उम्मेदवारी पाउने एक्ली महिला उम्मेदवार हुन्, कमला रोका ।