स्वास्थ्य स्वयंसेविकालाई मोबाईल


प्रकाशित मिति :2017-11-13 13:41:01

–महिला खबर–

कालिकोट । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाईल र सिम वितरण गरेको छ ।

महिला स्वास्थ्य स्वंयमसेविकासम्म स्थानीयको सहज पहँुच पुर्याउने उदेश्यले मोबाईल र सिम वितरण गरिएको हो ।

गाउँपालिकामा कार्यरत २९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाईल र सिम वितरण गरिएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए ।

उनले भने, – ‘महिला स्वास्थ्य स्वयंसेविकासम्म स्थानीयको सहज पह’ँच प’गोस भनेर मोबाईल र सिम वितरण गरिएको हो । ’

गाउँमा भएको स्वास्थ्य समस्या तत्काल थाहा पाउन, छिटो छरितो सेवा दिन मोबाईल फोनले सहयोगी भुमिका खेल्ने सान्नी त्रिवेणी गाउँपालिका वडा नं. १ की महिला स्वास्थ्य स्वयंसेविका ऐना धामीले बताइन् ।

‘विगतमा गाउँमा स्वास्थ्य समस्या पर्दा तत्काल प्राथमिक स्वास्थ्य उपचार नपाउँदा धेरै समस्या आउने गरेको थियो । अब मोबाईल भएपछि सहज हुनेछ, उनले भनिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: