‘क्षेत्र नम्बर तीनमा महिलाको नेतृत्व’


प्रकाशित मिति :2017-11-20 10:40:42

महिला खबर

सुनसरी । सुनसरी क्षेत्र नम्बर तीनमा बाम गठबन्धनकी साझा उमेदवार भगवति चौधरीले अबको नेतृत्व महिलाले गर्ने दाबी गरेकी छन् ।

बाम गठबन्धनले गढीको छिटाहामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्षेत्र नम्बर तीनको विकास र समृद्धको कुशल व्यवस्थापनका लागि जनताले आफूलाई रोज्नेमा ढुक्क रहेको बताईन् ।
उनले क्षेत्र नम्बर तीनको विकास र सम्वृद्धिका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाइन् ।

महिलाले केही गर्न सक्दैनन् र नेतृत्व लिन सक्दैन जस्ता आरोप तोड्न आफुले क्षेत्र नम्बर तीनको नेतृत्व लिनुपर्ने बताईन् । चौधरीले आफु महिला भएकोमा गर्व गर्ने समेत बताईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: