माझी बस्तीमा भोट माग्दै रेखा थापा


प्रकाशित मिति :2017-11-20 11:09:08

महिला खबर
सिन्धुपाल्चोक । राप्रपा(प्रजातान्त्रिक)की सहमहामन्त्री तथा नायिका रेखा थापा भोट माग्न सिन्धुपाल्चोकको माझी बस्तीमा पुगेकी छिन् ।
राप्रपा ( प्रजातान्त्रिक) का अध्यक्ष एवम सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नं. २ का उम्मेदवार पशुपति शमसेर राणाको चुनाव प्रचारमा सहभागि हुँदै मत माग्न माझी बस्तीमा पुगेकी हुन् । 
नायिका थापाले इन्द्रावती गाँउपालिकाको माझी बस्तीदेखि चौतारा नगरपालिकाको विभिन्न ठाँउमा सभालाई सम्बोधन समेत गरिन् । उनले यसपटकको भोट हलो र रुखमा हाल्न मतादातालाई अनुरोध गरिन् ।
‘विकास गर्न र लोकतन्त्र जोगाउन लोकतान्त्रिक गठबन्धनलाई भोट दिनुस्’ –थापाले माझी बस्तीका मतदाताहरुसंग अनुरोध गरिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: