यसरी खेले दृष्टिविहीन महिलाले क्रिक्रेट(फोटो फिचर)


प्रकाशित मिति :2017-11-23 13:50:51

–महिला खबर–

काठमाडौं । काठमाडौंको पुल्चोक इन्जिनियर कलेजमा भइरहेको प्रथम प्रादेशिक दृष्टिविहीन महिला क्रिकेट प्रतियोगिताको आज(विहिबार) फाइनल हुँदैछ ।

दृष्टिविहीन महिला समाज र राष्ट्रका लागि केही गर्न सक्छन्, असम्भव भन्ने केही हुँदैन भन्ने उद्देश्यले क्रिक्रेटको आयोजना गरिएको आयोजक नेत्रहिन क्रिक्रेट संघका अध्यक्ष पवन घिमिरेले बताए ।

मंसिर चार गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल प्रदेश नम्बर १,४ को संयुक्त टोली र प्रदेश नम्बर ३ बीच खेल भैरहेकोे छ ।

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार नगद, प्रमाणपत्र, मेडल सहित ट्रफी प्रदान गरिने अध्यक्ष घिमिरेले बताए ।

प्रतियोगितामा १,३,४,५ र ७ नम्बर प्रदेशका नेत्रहिन महिला खेलाडीहरुले भाग लिएका थिए ।

वि.स २०६४ सालमा पहिलो पटक जिल्लास्तरीय दुष्टिविहीन महिला क्रिक्रेट पोखराबाट सुरु भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: