आगलागी पीडित धनमायाले पाइन् निःशुल्क उपचार


प्रकाशित मिति :2017-11-23 15:10:44

–रुजु खतिवडा–

पाँचथर । आगलागीमा परेर गम्भिर घाइते भएकी फिदिम नगरपालिका ६ सिवाकी धनमाया तुम्रोक लिब्बुको उपचार निःशुल्क भएको छ ।

बुधवार विहान भएको आगलागीमा परी ५४ वर्षीया लिम्वु गम्भिर घाइते भएकी थिइन् ।

घाइते भएकी तुम्रोकलाई फिदिमका व्यापारी तथा समाजसेवी कमल थपलिया, सोम थापा, गजाधर भट्टराई, टेकु सिवा र सञ्चारकर्मी लेखनाथ खतिवडाको सहयोगमा उनको उपचार भएको हो ।

धनमायाको पाँचथर अस्पतालमा उपचार भैरहेको उनकी छोरी शुष्मा तुम्रोकले बताइन् । शुष्माका अनुसार धनमायाको अनुहार, हात खुट्टा र शरिर जलेको छ । आगलागीबाट उनको घर समेत जलेर नष्ट भएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: