बैतडीमा १ सय १४ वर्षीया पशुपति साउदले गरिन् मतदान


प्रकाशित मिति :2017-11-26 11:21:21

मतदाता परिचय पत्र देखाउँदै १ सय १४ वर्षीया पशुपति साउद । तस्विरः महिला खबर

बैतडी । पहिलो चरणको निर्वाचन अन्तरगत आज भइरहेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सुर्नया गाउँपालिका वडा नम्बर ८ बाट १ सय १४ वर्षीया पशुपति साउदले मतदान गरेकी छिन् । उनले ढोल्या मतदान केन्द्रबाट बिहान साढे सात बजे मतदान गरेकी हुन् ।

बैतडीका १ सय ८२ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदाताको लाइन लागेको छ । अहिलेसम्म शान्तिपूर्ण तरिकाले मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

बैतडीमा छिटफुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: