हात्तीको आक्रमणवाट दुई महिलाको ज्यान गयो


प्रकाशित मिति :2017-11-28 11:03:14

सुनसरी । सुनसरीमा हात्तीको आक्रमणवाट दुइ जना महिलाको ज्यान गएको छ । कोशी गाउँपालिका–३ मा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाउनेमा स्थानीय बासिन्दा ५० वर्षकी बेचनीदेवी सरदार र ३६ वर्षकी सेजियादेवी सरदार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

हात्तीको आक्रमणबाट घाइते भएका महिलाहरुको घटनास्थलमै ज्यान गएको हो । हात्तीको आक्रमणबाट विन्दादेवी सरदार घाइते भएकी छन् । दाहिने खुट्टा, छाती र मुखमा चोट लागेकीे सदरारको विराटनगरमा उपचार हुँदैछ ।

कोशी टप्पु वन्य जन्तु आरक्षबाट दाउरा लिएर घरफर्कदै गर्दा आरक्षणको छेउमा रहेको उखु खेतबाट निस्केको हात्तीले आक्रमण गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: