आमाको मायाः दोलखाको दुर्गम कालिञ्चोक गााउँपालिकाबाट आफ्नो छोराको उपचारको लागि सदरमुकामको नीजि अस्पताल आएकी एक महिला । जिल्लाको ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मीको अभाव हुने गरेकोले ग्रमीण भेगका बासिन्दा महंको शुल्क तिरेर सदरमुकामको नीजि अस्पताल आउन बाध्य हुने गरेका छन् । तस्विरः सर्मिला बुढाथोकी\दोलखा


प्रकाशित मिति :2017-11-28 11:07:37

आमाको मायाः दोलखाको दुर्गम कालिञ्चोक गााउँपालिकाबाट आफ्नो छोराको उपचारको लागि सदरमुकामको नीजि अस्पताल आएकी एक महिला । जिल्लाको ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मीको अभाव हुने गरेकोले ग्रमीण भेगका बासिन्दा महंको शुल्क तिरेर सदरमुकामको नीजि अस्पताल आउन बाध्य हुने गरेका छन् । तस्विरः सर्मिला बुढाथोकी\दोलखा

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: