बाढीपीडित परिवारलाई जाडोमा २५ हजार


प्रकाशित मिति :2017-11-28 11:38:28

-महिला खबर-

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यस वर्षको बाढीबाट प्रभावित तराईका जिल्लाका पीडितलाई राहतस्वरुप प्रतिपरिवार रु २५ हजार दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयानुसार प्राधिकरणले जिम्मेवारी प्राप्त गरेपछि प्रक्रिया प्रारम्भ गरेको हो । बाढी तथा डुबानबाट पूर्ण रुपमा घर क्षति भएका ४१ हजार ६ सय २६ घरपरिवारलाई राहत वितरण गर्ने सरकारको निर्णय छ ।

बाढीबाट प्रभावित सबै पीडितलाई राहतस्वरुप प्रतिपरिवार रु १५ हजार र जाडोबाट जोगाउन न्यानो कपडा किन्नका लागि प्रति घरपरिवार अलग्गै रु १० हजारका दरले अनुदान उपलब्ध गराउने कार्य पनि सँगसँगै अगाडि बढाइएको छ ।

प्राधिकरणमार्फत सञ्चालन हुने अनुदानको वितरण सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले गर्नेछन् । यस वर्षको बाढीबाट अतिप्रभावित १८ जिल्लाका १३४ को ज्यान गएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: