नेपालमा १२ हजार महिला एचआईभी संक्रमित,७ हजार उपचाररत


प्रकाशित मिति :2017-12-01 12:12:02

-महिला खबर-

काठमाडौं । नेपालमा ३२ हजार सातसय ३५ जना एचआईभी संक्रमित मध्ये १२ हजार ५ सय ३ जना महिलाहरु एचआईभी संक्रमित रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । यस्तै १ हजार १ सय ९७ बालबालिकाहरु एड्सबाट संक्रमित रहेको केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

केन्द्रका सूचना अधिकारी वीरबहादुर रावलका अनुसार १४ हजार ५ सय ४४ एचआईभी संक्रमित उपचाररत रहेका छन् । जसमध्ये ७ हजार ३५ जना एचआईभी एड्स संक्रमित महिला उपचाररत रहेका छन् । यस्तै ७ हजार ३ सय २५ जना एड्सबाट पीडित पुरुष र अन्य बाँकी एचआइभी एड्सबाट संक्रमित तेस्रो लिङगीहरु उपचाररत छन् ।

हाम्रो समाजमा एचआइभी एड्सबाट संक्रमितलाई हेर्ने दृष्ट्रिकोण अझैपनि फरक छ । अझ एचआईभी संक्रमित महिलाले रोगले भन्दा समाजको उपेक्षाका कारण बढी समस्या भोग्नुपर्ने स्थिती छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: