-महिला खबर-
काठमाडौ । दोस्रो चरणको प्रदेश र प्रतिनीधिसभा निर्वाचनका लागि आज देशका ४५ जिल्लामा भव्यताका साथ मतदान भइरहेको छ ।
आज विहान ७ बजेदेखि सुरु भएको हरेक जिल्लाको मतदानमा महिलाहरूको उत्साहजनक सहभागिता रहेको हाम्रा समाचारदाताहरूले जनाएका छन् ।
हेर्नुहोस् मतदानमा सहभागि महिलाहरू (तस्विरमा)
Comment Here!