म्याग्दीबाट प्रदेशसभामा नरदेवी पुन मगर विजयी


प्रकाशित मिति :2017-12-08 12:16:34

फायल फोटो

– महिला खबर–

म्याग्दी । म्याग्दीको प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार नरदेवी पुन मगर विजयी भएकी छन् ।

संयुक्त वाम गठबन्धनकी उम्मेदवार एमालेकी पुनले १० हजार ८६८ मत ल्याएर विजय हासिल गरेकी छन् । कांग्रेसका अमलाल फगामी पुनले सात हजार ९९० मत प्राप्त गरेका छन् ।

अहिलेसम्मको मतपरिणम अनुसार देशभर दुई जना महिला विजयी भएका छन् । रुकुम पूर्वबाट संयुक्त बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी कमला रोका प्रतिनिधिसभा सदस्यमा विजयी भएकी हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: