प्रदेश सातमा देवकीको जित


प्रकाशित मिति :2017-12-08 15:25:13

–महिला खबर–

बझाङ ।  प्रदेशसभा ‘ख’ बाट संयुक्त वाम गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी देवकी मल्ल थापा विजयी भएकी छन् ।

अन्तिम  मत परिणाम अनुसार देवकीले १६ हजार ७ सय ४३  मत ल्याएर विजय हासिल गरेकी छन् ।  नेपाली काँग्रेसका उम्मेदवार नरेश बहादुर सिंहले १४ हजार २ सय ४२ मत पाएका छन् ।

देवकी २ हजार ५ सय १ मतले सिंहलाई पछि पार्दै  जित हात पारिन् ।

अहिलेसम्मको मतपरिणम अनुसार देशभर तीन जना महिला विजयी भएका छन् । रुकुम पूर्वबाट संयुक्त बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी कमला रोका प्रतिनिधिसभा सदस्यमा विजयी भएकी हुन् । म्याग्दीको प्रदेशसभा ‘ख’ मा  एमालेकी उम्मेदवार नरदेवी पुन मगर विजयी भएकी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: