आसाले पाँच भोट बढी पाएपछि विवाद


प्रकाशित मिति :2017-12-10 12:43:26

-महिला खबर-

तनहुँ । तनहुँ क्षेत्र नं २ को ‘क’ बाट प्रदेश सभा सदस्यमा आसा कोइरालाले पाँच भोट बढी पाएपछि विवाद भएको छ ।

वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार कोइरालाले नेपाली कांग्रेसका उम्मेदवार प्रदिप पौडेल भन्दा पाँच मत बढी ल्याएकी हुन् । यद्यपि विवाद भइरहेका कारण विजय घोषणा हुन बाँकी छ ।

कोइराला र पौडेलबिच पाँच भोटको अन्तर हुँदा मतगणनामा धाँधली भएको भन्दै नेपाली काँग्रेस निकट व्यक्तिहरुले विरोध गरेपछि विवाद मिलाउँन छलफल भइरहेको बताइएको छ ।

कोइरालाले १६ हजार ६ सय ४६ मत पाएकी छन् भने नेपाली कांग्रेसका उम्मेदवार प्रदिप पौडेलले १६ हजार ६ सय ४१ मत पाएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: