-महिला खबर-
काठमाडौं । बारा क्षेत्र नम्बर ३ (क) बाट ज्वाला साह प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् । नेकपा माओवादी केन्द्रबाट वाम गठबन्धनकी उम्मेदवार साह ११ हजार ७ सय ७१ मत प्राप्त गरेर विजयी भएकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामनन्द परसाद यादवले १० हजार १ सय ४७ मत प्राप्त गरेका छन् । यस्तै संघीय फोरमका रुपलाल चौधरी ६ सय ३ सय ८२ मतमा सीमित भए ।
साहको जितसँगै प्रदेश र प्रतिनिधिसभामा विजयी हुने महिलाको संख्या १० पुगेको छ ।
Comment Here!