ज्वाला साह प्रदेशसभामा निर्वाचित


प्रकाशित मिति :2017-12-10 15:23:02

-महिला खबर-

काठमाडौं । बारा क्षेत्र नम्बर ३ (क) बाट ज्वाला साह प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् । नेकपा माओवादी केन्द्रबाट वाम गठबन्धनकी उम्मेदवार साह ११ हजार ७ सय ७१ मत प्राप्त गरेर विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामनन्द परसाद यादवले १० हजार १ सय ४७ मत प्राप्त गरेका छन् । यस्तै संघीय फोरमका रुपलाल चौधरी ६ सय ३ सय ८२ मतमा सीमित भए ।

साहको जितसँगै प्रदेश र प्रतिनिधिसभामा विजयी हुने महिलाको संख्या १० पुगेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: