प्रतिनिधिसभामा झापाबाट पवित्रा विजयी


प्रकाशित मिति :2017-12-10 16:58:28

-महिला खबर-

सुनसरी । नेपाली राजनीतिमा चर्चित जिल्ला झापा क्षेत्र नम्वर दुईबाट वाम गठबन्धनकी उम्मेदवार पवित्रा निरौला खरेल विजयी भएकी छन् । नेकपा एमालेबाट उम्मेदवारी पाएकी निरौला प्रदेश नम्वर १ बाट प्रतिनिधिसभामा विजयी हुने पहिलो महिला समेत हुन् ।

भूमिगत कालदेखि कम्युनिस्ट राजनीतिमा सकृय खरेलले ४५ हजार ८ सय १७ मत प्राप्त गरिन् भने उनका प्रतिष्पर्धी नेपाली काँग्रेसका उद्धव थापाले ३२ हजार ५० मत पाए । पवित्रा निरौला खरेलसँग अरु १० जना पुरुष प्रतिष्पर्धी थिए ।

झापा क्षेत्र नम्वर २ मा १ लाख १८ हजार १ सय ९६ मतदाता थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: