बाँकेमा आरती पौडेल विजयी


प्रकाशित मिति :2017-12-11 09:35:59

-महिला खबर-

काठमाडौं । बाँके क्षेत्र नम्बर एक ‘ख’ मा नेकपा एमालेकी नेता आरती पौडेल विजयी भएकी छन् । मतपरिणाम अनुसार पौडेलले १९ हजार ३ सय ८९ मत ल्याउन सफल भएकी छन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायणप्रसाद पौडेलले १५ हजार २ सय ५ मत ल्याउन ल्याएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- मानव अधिकार अधिकृत त्याग र समपर्णको भावमा रमाएर राष्ट्रिय मानव अधिकार आयोग कति पीडा र

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: