उच्च जोखिममा परेका २१ बालबालिकालाई सहयोग


प्रकाशित मिति :2017-12-14 11:43:00

–महिला खबर–

दोलखा । जिल्ला बाल कल्याण समिति दोलखाले घटना व्यवस्थापन कार्यक्रम अन्तर्गत उच्च जोखिममा परेका २१ जना बाल बालिकालाई आर्थिक सहयोग गरेको छ ।

केन्द्रीय बालल्याण समितिको सहयोगमा जिल्ला बाल कल्याण समिति दोलखाले विभिन्न कारणले उच्च जोखीममा परेका भीमेश्वर नगरपालीका र वैतेश्वर गाउँपालिकाका २१ जना बाल बालिकालाई ५ हजारको दरले आर्थिक सहयोग गरेको जिल्ला बाल कल्याण समिति दोलखाका सुचना व्यवस्थापक शान्ती खड्काले जानकारी दिइन् ।

खड्काका अनुसार केन्द्रीय बालकल्याण समितिले यस वर्ष ३२ जना बाल बालिकालाई घटना व्यवस्थापन कार्यक्रम अन्र्तगत आर्थिक सहयोग गर्ने छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: