‘समानता’ देख्न र भोग्न पाउँने गरि कार्यान्वयन हुनुपर्ने माग


प्रकाशित मिति :2017-12-21 12:03:48

–महिला खबर–

काठमाडौं । संघीय शासन प्रणालीमा महिला आन्दोलन एवं समानताका सवाल संविधान प्रदत्त प्रावधानहरूसँग समायोजन गर्ने बारेमा छलफल भएको छ ।

यौनिक अल्पसंख्यक महिला, लागु औषघ प्रयोगकर्ता, एचआईभी संक्रमित महिला समूहबिच भएको तीन दिने विचार कार्यशाला (थट वर्कशप)मा महिला आन्दोलनको उपलब्धि, चुनौती र भविष्यको दिशानिर्देश बिषयमा छलफल भएको थियो ।

यूएन वुमनको सहयोगमा भएको कार्यशालामा अबको संघीय संरचनामा महिला आन्दोलन सामुहिक रुपमा कसरी अघि बढ्ने भन्ने बिषयमा बृहत छलफल भएको थियो ।

छलफलका सहभागीले महिला आन्दोलनले अब संघीय प्रणालीमा लेखेको समानता, देख्न र भोग्न पाउँने गरि कार्यान्वयनमा जानु पर्ने विचार व्यक्त गरेका थिए ।

कार्यशालाले अबका आन्दोलन औपचारिकबाट परिणाम पुग्ने गरि समानताका लागि हुनुपर्नेमा जोड दिदै आर्थिक सशक्तिकरणका लागि अगाडि बढ्नुपर्नेमा जोड दिइएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: