माटोको ढिस्कोले पुरिदा दुई जनाको मृत्यु


प्रकाशित मिति :2017-12-21 13:35:00

-महिला खबर-

काठमाडौं ।  घर पोत्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । स्थानीय जैमुनी नगरपालिका–४ की  ५० बर्षीय पुतली वि.क.भन्ने हरिकला सुनार र २५ बर्षीया पूर्ण नेपालीको मृत्यु भएको हो  ।  ढिस्कोले पुरिएर तारा सुनुवार घाइते भएकी छिन् ।

सोही ठाउँको सर्कुवा तल्लो मा.बि.भन्ने स्थानमा बुधबार माटोको ढिस्को भत्कदा घाइते भएका उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र कुश्मिशेरा पठाइएको थियो  । पुतली र पूर्णको स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।  घाइते तारालाई थप उपचारको लागि गण्डकी अस्पताल पोखरामा लगिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: