छोरीको हत्या गर्ने पक्राउ


प्रकाशित मिति :2017-12-25 12:01:50

-महिला खबर-

काठमाडौं । आफ्नै छोरीको हत्या गरेको आरोपमा पथरी शनिश्चरे नगरपालिका–१० भुटानी शरणार्थी शिविर बस्ने २७ बर्षीया लक्ष्मी गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

गुरुङले पुस ४ गते जन्मेकी छोरीलाई शुक्रबार राति हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले बताएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: