३ सय ५० महिलाको पाठेघर र स्तनको निःशुल्क उपचार


प्रकाशित मिति :2017-12-26 12:39:30

–महिला खबर–

कपिलवस्तु । जिल्लाका ३ सय ५० विवाहित महिलाहरूले पाठेघर र स्तनको निःशुल्क चेकजाँच गराएका छन् । साना किसान कृषि सहकारी संस्था मोतिपुर कपिलवस्तुको आयोजनामा सोमवार भएको निशुःल्क स्वास्थ्य शिविरमा भरतपुर क्यान्सर अस्पतालका डाक्टर किशोर महर्जन सहितको चिकित्सकको टोलीबाट महिलाहरूले यो सेवा पाएका हुन् ।

चेकजाँचका क्रममा २५ जना महिलालाई पाठेघरमा क्यान्सर देखिएको र ६० जनालाई पाठेघरमा संक्रमण भेटिएको डाक्टर किशोर महर्जनले महिला खबरलाई जानकारी दिए ।

जिल्लाका विभिन्न स्थानबाट महिलाहरू उपचारका लागि आएका थिए । उपचार गर्न आएका थप ५० जना महिलाहरू भिड भए पछि डाक्टरले चेकजाँच गर्न सकेका थिएनन् । पाठेघरको समस्या लुकाएर बस्न बाध्य महिलाहरू गाउँघरमै शिविर आउँदा खुसी भएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: