माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु


प्रकाशित मिति :2017-12-26 16:59:19

-महिला खबर-

काठमाडौं । बाजुरा बुढीगंगा नगरपालिका–९ ठडिखोलाकी दश वर्षीया बालिकाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।

रमेश नेपालीकी छोरी साधना नेपालीको माटोको ढिस्कोले पुरिएर सोमबार मृत्यु भएको प्रहरीले बताएको छ ।

सोही ठाउँ बस्ने नैनबहादुर ओखेडाकी छोरी आठ वर्षीया पर्मिलाकुमारी ओखेडासँग खेल्ने क्रममा ढिस्कोले पुरिँदा गम्भीर घाइते भएकी साधनाको उपचारको लागि अछामको बयलपाटा अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको हो ।

घाइते पर्मिलाकुमारीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: