नर्सको लापरबाहीले बच्चाको ज्यान जोखिममा

-महिला खबर-
आठ महिनाका आलोकलाई दिइएको औषधी सँगैको बेडमा रहेका दश वर्षीय बालकलाई थियो । धु्रबले भने, ‘तेस्रो पटक लगाइएको इन्जेक्सनको बोतल हेर्दा उक्त औषधी (मेनेनजाइटिस्) मलेरियाको रहेछ ।’ सो विषयमा अस्पताल प्रशासनलाई भन्दा उल्टो धाकधम्की दिएको उनले बताए । उनले भने, ‘सो विषय तत्काल समक्ष उठाउँदा मलाई अस्पताल प्रशासनबाटै धाकधम्की आयो ।