बारामा मानवअधिकार उल्लंघनका ४७ घटना


बलात्कारको मात्रै नौ वटा

प्रकाशित मिति :2017-12-29 13:45:49

काठमाडौं । बारामा पछिल्लो समय मानवअधिकार उल्लंघनका ४७ वटा घटनाहरु घटेको पाइएको छ ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बारा शाखाले सन् २०१७ मा जिल्लामा मानवअधिकारविरुद्ध विभिन्न ४७ वटा घटना घटेको जनाएको छ । आमनेपाल मानवअधिकार वर्ष पुस्तक समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि लक्ष्मी साहले सन् २०१६ को तुलनामा सन् २०१७ मा मानवअधिकारविरुद्धका घटनामा कमी आएको बताइन् । सन् २०१७ मा सबैभन्दा बढी हिंसाका १० वटा घटना घटेका छन् । यस्तै बलात्कारका नौ, बलात्कार प्रयासका चार, बहुविवाहका चार, दव्र्यवहारका छ, बाल स्वास्थ्य अधिकारका दुई, कुटपिटका चार लगायतका घटनाहरु घटेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: