कुन दलबाट समानुपातिकमा महिला सांसद कति ? (हेर्नुहोस् नामसहित)


प्रकाशित मिति :2017-12-29 14:48:37

–महिला खबर–

काठमाडौं । नेकपा एमालेले समानुपातिकमा ९५ प्रतिशत महिला पठाएको छ । एमालेले सबै प्रदेशमा गरि समानुपातिकतर्फ ७५ सांसद पाएकोमा ७१ जना अर्थात ९४.६६ प्रतिशत महिला पठाएको हो । समानुपातिकमा पर्ने पुरुषको संंख्या भने ४ जना अर्थात ५.३३ प्रतिशत छ ।

एमालेले प्रत्यक्षतर्फ महिला उम्मेदवार कम उठाएकोले समानुपातिकमा महिलाको संख्या बढी भएको हो । संसदमा ३३ प्रतिशत महिला अनिवार्य पुर्याउनुपर्ने बाध्यताका कारण एमालेले ७५ मध्ये ७१ महिला पठाउनुपरेको हो ।

समानुपातिकमा प्रदेश नम्बर २ र ४ बाट दुई दुई जना पुरुष परेका छन् । समानुपातिकतर्फको नामावली टुंगो लगाए लगत्तै निर्वाचन आयोगमा पठाउने निर्णय एमालेले गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले स्थायी कमिटीको बैठकले सात वटै प्रदेशमा गरी ७५ प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको पार्टीका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

कुन प्रदेशमा महिला समानुपातिकमा परे (नामसहित)

एमालेले प्रदेश नं. १ मा १५, प्रदेश नं. २ मा ७, प्रदेश नं. ३ मा १६, प्रदेश नं. ४ मा १०, प्रदेश नं. ५ मा १३, प्रदेश नं. ६ मा ६ र प्रदेश नं. ७ मा ८ प्रदेशसभा सदस्यको सिट पाएको थियो ।

प्रदेश नम्बर १ः १५

विनादेवी राई, सावित्री जोशी, उषाकला राई, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, होमकुमारी साँवा, आशारत्न जबेगु, यशोदा अधिकारी, अम्बिका थापा, सरिता थापा, सावित्राकुमारी रेग्मी, सुनिताकुमारी चौधरी, जसमाया गजमेर (विश्वकर्मा), वसन्तीदेवी यादव र गुलेफुन मियाँ हुनुहुन्छ ।

प्रदेश नम्बर २ः सात

सीता गुरुङ, रवीन्द्र बैठा धोवी, डा मनोजकुमार सिंह, जकतारैन देवी सुडिन साह, अनिताकुमारी यादव, मञ्जुकुमारी यादव र हसिमा खातुन हुनुहुन्छ ।

प्रदेश नं ३ः सोह्र

बेलिमैया घले, जुनेलीमाया श्रेष्ठ, सरस्वती बाटी, शान्ति थिङ, देवकी श्रेष्ठ (वान्तवा), इन्द्रमाया गुरुङ, सीता लामा, आशमाया तामाङ, उर्मिला कर्माचार्य, रचना खड्का, मुनु सिग्देल, सरस्वती बस्नेत, गोमा भुर्तेल, मीना ज्ञवाली (नेपाल), पार्वती सिलवाल र मैना अछामी सार्की हुनुहुन्छ ।

प्रदेश नं ४ः आठ

चन्द्रमोहन गौचन, मित्रकुमारी गुरुङ सुवेदी, सावित्रा राना, मीना गुरुङ, मायानाथ अधिकारी, सिर्जना शर्मा, प्रभा कोइराला, पुष्पा केसी भण्डारी, लक्ष्मी सुनार र जुनादेवी नेपाली हुनुहुन्छ ।

प्रदेश नं ५ः तेह्र

रमा घर्ती, थानकुमारी थापा चापागाईं, विमला शर्मा पन्थी, सरस्वती गौतम, जालपा भुसाल, भगवतीदेवी भण्डारी, कृष्णी थारु, धमकली चौधरी, कमलादेवी विक, आशा स्वर्णकार, सुनिताकुमारी ठठेर, चिन्तावती कुर्मी र फौजिया नसिम हुनुुहुन्छ ।

प्रदेश नं ६ः छ

मीनासिंह रखाल, बदमी क्वारी बोहोरा, पद्मा खड्का, देवी ओली, कौशिलावती खत्री र राजु नेपाली हुनुहुन्छ ।

प्रदेश नं ७ः आठ

माया भट्ट, मनाकुमारी साउद, पूर्णा जोशी, माया तामाङ बोहरा, सुशीला बुढाथोकी, चुनकुमारी चौधरी, अर्चना गहतराज र दुर्गा विक छन् ।

समानुपातिकतर्फ प्रदेशसभा सदस्य नाम (काँग्रेस)

यस्तै नेपाली कांग्रेसले प्रदेशसभाका समानुपातिक तर्फ आफूले पाएका ७२ जना सांसदको टुंगो लगाएको छ । कार्यसम्पादन बैठकले शुक्रबार सूचि बनाएर निर्वाचन आयोगमा पेस गरेको हो । कांग्रेसले प्रदेश नम्बर एकमा १३, दुईमा ११, तीनमा १४, चारमा ९, पाँचमा १२, छमा ५ र सातमा ८ जनाको नाम अयोगमा बुझाइएको छ ।
को को परे महिला

प्रदेश १ बाट

सन्जाकुमारी दनुवार, लिला सुब्बा, ज्योति सुब्बा, सीतादेवी पौडेल, विन्दिया कार्की, नवोदिता कुमारी चौधरी, ।

प्रदेश २ बाट
सरस्वती चौधरी, गीताकुमारी यादव, मन्जुकुमारी यादव, असियादेवी थरुनी, प्रमिलादेवी दास, श्यामपरी देवी, सल्मा खातुन ।

प्रदेश ३ बाट

राधा घले, विजया श्रेष्ठ, रजनी जोन्छे, गीता वाग्ले, बिजुला बर्मा, कल्पना नेपाली ।

प्रदेश ४ बाट

ललितकला गुरुङ, सरिता गुरुङ, मनकुमारी गुरुङ, ओमकला गौतम, कोपिला बोहरा ।

प्रदेश ५ बाट

निर्मला क्षेत्री, रमा अर्याल, पुष्पा थरुनी, माला गोतामे सुनार रुन्धावती दुवे, रिना विक, सूर्यमति उपाध्याय,।

प्रदेश ६ बाट

अमृता शाही, झोवा विक र,

प्रदेश ७ बाट

दिव्यश्वरी शाह, अम्बिकुमारी थापा, उमा वादी, श्यामला राना, कुमारीनन्द बम ।

माओवादी केन्द्रबाट यी हुन् समानुपातिक सांसद

प्रदेश नं.१

सीता थेवे, कुशुमकुमारी श्रेष्ठ. शौभाग्य राई, सरस्वती पोखरेल, उमिता बिश्वकर्मा

प्रदेश नं.२
जगतप्रसाद यादव, महम्मद समीर, रुबीकुमारी कर्ण, प्रमिला कुमारी यादव, फुलियादेवी सदा

प्रदेश नं.३
दिनेश महर्जन, आङ्देण्डी लामा, ओम घलान, हिमाली गोले, प्रतिमा श्रेष्ठ, सीता अधिकारी, भावना सुवेदी, कञ्चन खनाल

प्रदेश नं।(४
गायत्री गुरुङ, मधु अधिकारी ९गुरुङ०,  दिलमाया रोकामगर ९गौतम०

प्रदेश नं।(५
गीता थापा, दामाकुमारी शर्मा, पार्वती पुन ९गहतराज०, लौटी थारु,  दीपा बिक,  सुष्मा यादव

प्रदेश नं।(६
पुष्पा घर्ती बिष्ट, सीताकुमारी नेपाली, बिमला केसी, कृष्णा शाह

प्रदेश नं.७
निर्मला बडाल ९जोशी०, कुन्ती जोशी, बिनिता चौधरी, शान्ति नेपाली

यसैगरि प्रदेश सभामा फोरमले ९२.३० प्रतिशत महिला पठाएको छ । कुन प्रदेशबाट कति जना महिला सांसद भए, हेर्नुहोस्ः

प्रदेश १ः एक

रामचन्द्र लिम्बू र रामकुमारी यादव

प्रदेश २ः नौ

चन्चमाया मोक्तान, करिमा वेगम, भिमा यादव, सीमा सिंह, उषाकुमारी यादव, उपमा देव, विन्दुकुमारी यादव, चमेलीदेवी दास र किरणकुमारी यादव

प्रदेश ५ः एक

गीताकुमारी श्रीवास्तव

प्रदेश ७ः एक

लक्ष्मी चौधरी

राजपा यी हुन् प्रदेशसभा सदस्य

राष्ट्रिय जनता पार्टी (राजपा) ले १२ समानुपातिक प्रदेशसभा सदस्य छनोट गरेको छ ।

अध्यक्ष मण्डलहरुको बैठकले प्रदेश २ का १०, प्रदेश ५ र ७ का एक-एक सदस्य छनोट गरेको हो । प्रदेश २ मा सात महिला र तीन पुरुष सिफारिस भएका छन् ।

 

प्रदेश २

बविता चौधरी,निलम देवी भुमिहारिन, अन्जु कुमारी, पुनम यादव,विभा ठाकुर, डिम्पल झा, रामनरेश राय, जानकी शरण साह, राम प्रवेश बैठा, लैला खातुन

प्रदेश नं ५

अब्दुल क़ादिर शेख़

प्रदेश नं ७

सुनिता चौधरी

नेमकिपामा एक्ली सिर्जना समानुपातिक सांसद

नेपाल मजदुर किसान पार्टीले प्रदेश नम्बर ३ मा समानुपातिकतर्फ एक सिट मात्र पाएको छ । नेमकिपाले पाएको एक मात्र सिटमा विद्यार्थी नेता सिर्जना सैंजुलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ ।

विवेकशील साझा पार्टीबाट शोभा

विवेकशील साझा पार्टीले प्रदेश ३ को समानुपातिकतर्फ तीन सांसद पाएकोमा एक जना महिला पठाएको छ । विवेकशील साझा पार्टीको सांसदमा शोभा शाक्य, रमेश पौडेल र विराजभक्त श्रेष्ठ रहेका छन् । शाक्य स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिकाको उपमेयरमा उम्मेदवार थिइन् ।

आज नामावली बुझाउने अन्तिम दिन

निर्वाचन आयोगले निर्धारण गरेको समयसीमाअनुसार दलले आज कार्यालय समयभित्र प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फ पाएको सिट संख्याअनुसार सदस्यको नामावली बुझाइ सक्नुपर्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: