डोजरले ठक्कर दिँदा बालिकाको मृत्यु


प्रकाशित मिति :2017-12-29 16:13:53

-महिला खबर –

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित महालक्ष्मी ईट्टा भट्टामा बा.२ क २०५८ नम्बरको डोजरले माटो सम्याउने क्रममा ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।

ईट्टा भट्टामा काम गर्ने काभ्रेको जैशीथोक घर भएकी संगिता माझी तामाङको १५ महिनाको छोरी रितिका तामाङलाई बिहीबार डोजरले ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी बालिकाको सिद्धि स्मृति अस्पताल आदर्श चोकमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनापछि पीडित पक्षले डोजर आगजनी गरेका छन् । फरार डोजर चालकको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: